नेपालगन्ज म्याराथनको एक दशकः
राप्तीसोनारी रनको उपाधि आयुस र अनिशालाई
-
| नेपाखबर
| खेलकुद
-
१० कार्तिक २०८१, शनिवार
-
नेपाखबर
दशौं धारा नेपालगन्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिबार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि आयुस केसी र अनिशा थारुले जितेका छन् ।