माघ २६ देखि बाँकेमा मेयर कप छात्र–छात्रा फुटबल

माघ २६ देखि बाँकेमा मेयर कप छात्र–छात्रा फुटबल

बाँके जिल्ला फुटबल संघको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गते देखि हुने भएको छ ।