कौशिलानगरले उचाल्यो चौथो वडा कपको उपाधि

कौशिलानगरले उचाल्यो चौथो वडा कपको उपाधि

बाँकेको कोहलपुरमा सम्पन्न चौथो वडा कप फुटबल प्रतियोगिताको उपाधि कोहलपुर नगरपालिका वडा नं. १ (कौशिलानगर) ले जित्न सफल भएको छ ।