नेपालगन्जको एचसीआरसी अस्पतालले पायो आइएसओ गुणस्तर

नेपालगन्जको एचसीआरसी अस्पतालले पायो आइएसओ गुणस्तर

नेपालगन्जस्थित एचसीआरसी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली आइएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको छ।