पौडी पोखरीका लागि कपडा धुने वाशिङ मेसिन सहयोग

पौडी पोखरीका लागि कपडा धुने वाशिङ मेसिन सहयोग

नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीका लागि कपडा धुने वाशिङ मेसिन सहयोग प्राप्त भएको छ।