पुल भत्किएपछि काठेपुलको भर

पुल भत्किएपछि काठेपुलको भर

बर्दिया जिल्लाका गुलरिया र बारबर्दिया नगरवासी जब्दीघाटमा रहेको भत्किएको पुल हेर्दै काठको पुलमा पैसा तिरेर यात्रा गर्न बाध्य भएका छन् ।