डुडुवाबाट तीन टिपर नियन्त्रणमा

डुडुवाबाट तीन टिपर नियन्त्रणमा

बाँके डुडुवामा रातको समयमा अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गर्दै गरेका तीन वटा टिपरलाई नियन्त्रणमा लिइएको छ ।