क्षतिपूर्ति माग्दै मृतकका आफन्तले गरे राजमार्ग अवरुद्ध

राजमार्गमा सयौं सवारी अलपत्र

क्षतिपूर्ति माग्दै मृतकका आफन्तले गरे राजमार्ग अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुमस्थित सौरी गाउँमा बसको ठक्करबाट एक युवकको ज्यान गएपछि स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन् । आन्दोलनका कारण सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।