लोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र

लोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र

आसन्न कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले तीव्रता दिएको छ ।