अलपत्र नेपालगन्जको हर्षकृति बौद्ध विहार सञ्चालन गर्न सिफारिस
- | नेपाखबर
- १५ जेठ २०८२, बुधवार
- नेपाखबर
नेपालगन्जस्थित ऐतिहासिक र धार्मिक महत्त्व बोकेको हर्षकृति बौद्ध विहारलाई आधिकारिक रूपमा दर्ता गरी सञ्चालन गर्न अध्ययन टोलीले सिफारिस गरेको छ ।


