बालेन सरकारको पहिलो बैठकमा चार निर्णय | राजनीति | नेपाखबर १३ चैत २०८२, शुक्रवार नेपाखबर बालेन्द्र साह नेतृत्वको नवगठित मन्त्रिपरिषदको आजको पहिलो बैठकले विभिन्न चार निर्णय गरेको छ ।