देशभर शान्तिपूर्ण मतदान : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

देशभर शान्तिपूर्ण मतदान : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।