नीति संवाद तथा कार्यशाला गोष्ठी

स्थानीय अर्थतन्त्र सुदृढ बनाउन युवा सहभागिता अपरिहार्य

स्थानीय अर्थतन्त्र सुदृढ बनाउन युवा सहभागिता अपरिहार्य

स्थानीय अर्थतन्त्रको सशक्तीकरणका लागि युवा सहभागिता अपरिहार्य रहेको बक्ताहरुले बताएका छन् ।