निरन्तरको भारी वर्षाका कारण देशभर सबै उडान प्रभावित
- | अर्थ | नेपाखबर | अपराध–घटना
- १२ असोज २०८१, शनिवार
- नेपाखबर
निरन्तरको भारी वर्षाका कारण देशभर राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन ।


