सिमलघारीबाट नाबालिका खाने चितुवा १९ दिनपछि नियन्त्रणमा | नेपाखबर | अपराध–घटना १८ असोज २०८१, शुक्रवार नेपाखबर बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीबाट ढाई वर्षिया नाबालिका खाने चितुवालाई नियन्त्रणमा लिइएकोछ ।