अस्ट्रेलियामा उडिरहेका २ विमान एकआपसमा ठोकिँदा ३ जनाको मृत्यु
- | विदेश | अपराध–घटना
- १० कार्तिक २०८१, शनिवार
- नेपाखबर
सिड्नी (अस्ट्रेलिया)१० कार्तिक : अस्ट्रेलियाको सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्रमा शनिबार दुईवटा हल्का विमान एकआपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान भएको विमान दुर्घटनामा तीन जना अपरिचित व्यक्तिको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ ।
उनीहरूको पहिचान पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ ।





0 Comments