Date: March 25, 2019

Category: समाचार

सामाजिक कार्यमा युवाहरूकाे अग्रसरता बढ्दै

  काठमाडौं । बेलाबेलामा नेपाली युवाहरु गलत बाटोतीर लागेको घटनाहरु सार्वजनिक भइरहँदा एक युवा समूहले भने फरक सन्देश दिइरहेका छन् । यतिबेला भने सामाजिक कार्यले उनीहरु प्रसंशाको पात्र बनेको छन् । अन्य कयौं युवाहरुलाई समेत उत्प्रेरणाको बाटो देखाएका छन् । शनिबार या बिदाको दिन युवाहरुको समूह प्रायः जसो फिल्म हल, घुम्ने, रामाउने र बिलासिताको क्षेत्रतर्फ […]

चौथो बिम्स्टेक सम्मेलन आजबाट

काठमाडौं । चौथो बिम्स्टेक शिखर सम्मेलन आजदेखि काठमाडाै‌मा सुरु हुँदै छ । सात राष्ट्रका प्रमुखहरू सहभागी सम्मेलनमा सदस्य राष्ट्रबीच व्यापार र पारवहनका विषय उठ्नेछन् । सम्मेलनमा भाग लिन सबैभन्दा पहिले म्यानमारका राष्ट्रपति विन मिन्ट आइपुगे । उनी मंगलबार नै काठमाडौं उत्रेका हुन् । बुधबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आए । भुटानका अन्तरिम सरकार प्रमुख छिरिङ […]

बिम्स्टेकका सदस्य राष्ट्रका प्रमुख को हुन् ?

प्रधानमन्त्री नरेन्द्र मोदी (भारत) भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ६७ वर्षका भए । पहिलोपटक मोदी २०१४ मा भारतको १४औँ प्रधानमन्त्री भएका हुन् । मोदी यसअघि तीनपटक औपचारिक रूपमा नेपाल आइसकेका छन् । उनको कार्यकाल अब केही महिना मात्र बाँकी छ ।  मोदी २००१ देखि २०१४ सम्म गुजरात प्रान्तको मुख्यमन्त्री बनेका थिए । भारतीय जनता पार्टीका नेता […]

नेकपाकाे एकता प्रक्रिया सकस, १६ जिल्लामा पूर्वएमाले र ९ मा पूर्वमाअाेवादी

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एक भएको तीन महिनाभित्र मातहतका सबै कमिटीको एकता गर्ने भन्दै साउन मसान्तसम्म प्रदेश कमिटी र भ्रातृसंगठनलाई प्रतिवेदन बुझाउन भने पनि तोकिएको समयमा प्रदेश–५ र कर्णाली प्रदेशले मात्र प्रतिवेदन बुझाएका छन् ।  पाँच वटा प्रदेश कमिटी र २१ वटा भ्रातृसंगठनले नेतृत्व र नाममा सहमति जुट्न नसक्दा केन्द्रीय सचिवालयलाई […]

असई हत्याका आरोपी राज्यमन्त्री साधारण तारेखमा रिहा !!

घटनाको दिन आफू ससुराको उपचारका लागि पिपरामा रहेको र भोलिपल्ट मात्र आएको बयान, आरोपीमध्ये अधिकांशलाई चिनेको जिकिर   जनकपुर । सशस्त्र प्रहरीका असईको हत्या आरोप लागेका प्रदेश–२ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई जिल्ला अदालत महोत्तरीले साधारण तारेखमा रिहा गरिदिएको छ । घटनाको लामो समयपछि अदालतमा आफैँ उपस्थित भएका उनलाई करिब तीन घण्टाको बयानलगत्तै भएको […]

राेकिएन कामपाका मेयर–उपमेयर विवाद

ऐतिहासिक सम्पदा पुनर्निर्माणमा अन्योल, एउटाले एक निर्णय लिए अर्कोद्वारा तुरुन्तै विरोध सञ्जिता आचार्य काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमख दुई ध्रुवमा रहेपछि ऐतिहासिक सम्पदा पुनर्निमाणमा समस्या उत्पन्न हुन थालेको छ । दुवैको राजनीतिक धरातल फरक–फरक भएपछि सुरुआतदेखी नै दुईबीच समस्या उत्पन्न भइरहेको छ । तत्कालीन नेकपा एमालेबाट मेयरमा विद्यासुन्दर शाक्य र उपमेयरमा नेपाली कांग्रेसबाट हरिप्रभा […]

यसरी हुँदै छ नेकपाको प्रदेश र जनसंगठनबीच एकता

मजदुरको एकता ६ महिना लाग्ने, जनसांस्कृतिक महासंघको ३१ साउनमा, प्रदेश–७ र युवा सबैभन्दा पछाडि काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मातहत कमिटीको सम्मानजनक एकता गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ । जिल्ला, प्रदेश र जनवर्गीय संगठनहरूको एकताका लागि गठित कार्यदललाई प्रतिवेदन बुझाउन दिएको समय सकिनै लाग्दा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका शक्ति सन्तुलन र दोहोरो जिम्मेवारी […]

नेकपामा एक व्यक्ति, एक पद

संघ–प्रदेशका मन्त्री, दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक, संसदीय समिति सभापति, जिल्ला समन्वय समिति प्रमुख र स्थानीय तहका प्रमुख, उपप्रमुख पार्टीको कार्यकारी भूमिकामा बस्न नपाउने, केन्द्रीय कार्यालय धुम्बाराही, पेरिसडाँडामा जनसंगठन र विभागका कार्यालय रहने काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक व्यक्ति, एक कार्यकारी भूमिकाको नीति तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार […]

अधुरै रह्यो निशानको चाहना

रमेश गिरी ‘आमा म एकछिन खेलेर आउँछु है’ भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौं महानगरपालिका–३२ काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काको ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधुरै बनेको छ । विद्यालयमा पनि फुटबलमा नै रुचि राख्ने र विद्यालयबाट घर आएपछि पनि प्रायः खेल्न जाने बालक निशान शनिबार र बिदाको दिनमा पनि फुटबल खेल्नै […]

शाक्यकाे रिसाेर्टले मिचेकाे फेवाताल दुषित बन्दै

काठमाडौं । चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटकीय नगरी पोखराको फेवातालमा निर्मित पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टले ऐतिहासिक ताललाई मिचेर संरचना निर्माण गरेको खुलेको छ । उसले बनाएका संरचना मध्ये आठ वटा संरचनाले ताल मिचेकाले भत्काउनुपर्ने देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकास गर्ने भन्दै गठन गरेको विज्ञको समूहसमेत […]

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा