Date: March 25, 2019

Category: शिक्षा

शिक्षक सेवा आयोग माग: साढे १२ हजार, आवेदन सवा दुई लाख

काठमाडौं । शिक्षक सेवा आयोगले करिब १३ हजार पदका लागि खुलाएको खुल्ला प्रतिपस्र्धाको परिक्षाका लागि दुई लाख परिक्षार्थीको आवेदन परेको छ । सरकारले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह गरी १२ हजार ७ सय ३९ दरबन्दीको पदपूर्तिका लागि विज्ञापन गरेकोमा हालसम्म दुई लाख २५ हजार शिक्षकको आवेदन परेको हो । खुल्ला प्रतिस्पर्धामार्फत शिक्षक छनोट गरि […]

‘कक्षा कोठाको प्रस्तुतीले शिक्षा सुधारमा अहम् भूमिका’

 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई कक्षाकोठाको सिकाइस्तर प्रभावकारी बनाउँदै शैक्षिक गुणस्तर सुधार्न सुझाव दिएका छन् । तत्कालीन माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित पाँच दिने सुचना प्रविधि तथा नेतृत्व विकास राष्ट्रिय कार्यशालामा बोल्दै शिक्षामन्त्री पोखरेलले शिक्षकको सिकाई तथा कक्षा कोठाको प्रस्तुतीले विद्यालय शिक्षा सुधारमा अहम् […]

१ सय ५० विद्यालयमा ‘शून्य’ दरबन्दी

मीना बुढाथोकी  सल्यान । सल्यानका डेढ सय विद्यालयमा शून्य दरबन्दी रहेको देखिएको छ । जिल्लाभर रहेका साढे चार सय विद्यालयमध्ये १ सय ५० विद्यालयमा शून्य दरबन्दी देखिएको हो । शून्य दरबन्दी रहेका विद्यालयमा आधारभूत तह (१–३) सञ्चालन भएका ४२ वटा विद्यालय रहेका छन् । यसैगरी आधारभूत विद्यालय (१–५) सञ्चालन भएका आठ वटा विद्यालयमा कुनै पनि […]

शिक्षक सेवा आयोग परीक्षा टिप्स

बाबुकाजी कार्की शिक्षण पेसाप्रति दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ । निजी क्षेत्रका पेसाभन्दा तुलानात्मक रूपमा आकर्षक सेवा सुविधा भएका कारणले पनि सरकारी शिक्षक बन्ने होड चलेको हो । विद्यालय शिक्षाका लागि विगतमा शिक्षक भर्ना गर्ने नीति नियममा विविधता हुनाले अहिलेसम्म सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गर्न सरकारलाई सहज भएको छैन । सामुदायिक विद्यालयमा अहिले पनि अठार […]

विद्यालयमा अनुपस्थित हुने छात्राका अभिभावकलाई रातो कार्ड

जाजरकोट, १२ असार । जाजरकोटका विभिन्न विद्यालयले विद्यालयमा अनुपस्थित हुने छात्राका अभिभावकलाई सन्देशसहितको रातो कार्ड पठाउन थालेका छन् ।विद्यालयमा छात्राहरुको उपस्थिति कम हुन थालेपछि विद्यालयहरुले सन्देशसहितको रातो कार्ड पठाउन थालेका हुन् । नियमित उपस्थित हुने छात्राका घरमा भने विद्यालयले प्रोत्साहन गर्दै हरियो कार्ड पठाउने गरेका छन् । विद्यालयहरुको यो अभियानपछि विद्यालयमा छात्राको उपस्थिति बढेको छ […]

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा