Date: March 25, 2019

Category: प्रदेश 1

अब गर्भवती महिलाले १० वटा अण्डा पाउने

तेह्रथुम। स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र […]

सय दिनका योजना वर्षदिनसम्म अलपत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सय दिनमा गर्ने भनेका काम एक वर्ष बितिसक्दा पनि अलपत्र पारेका छन् । उनले सय दिनका लागि भनेका काममध्ये १३ महिनामा १० प्रतिशत मात्रै पूरा भएका छन् । चुनावी अभियानका क्रममा एक सय दिनमा गर्ने भनी घोषणा गरेका एक सय एक काममध्ये केवल १० वटा मात्र १३ महिनामा […]

वीरगञ्ज महानगरमा ५० करोडभन्दा बढी भ्रष्टाचार

काठमाडौं । प्रदेश–२ को वीरगञ्ज महानगरपालिकाभित्र एसियाली विकास बैंकको सहयोगमा सञ्चालित योजनामा ५० करोडभन्दा बढी भ्रष्टाचार भएको पाइएको छ । भ्रष्टाचार भएको पाइएपछि सहरी विकास मन्त्रालयले योजना प्रमुख चक्रवर्ती कण्ठलाई मन्त्रालयमा तानेर छानबिन समिति गठन गरेको छ ।  महानगरभित्र सञ्चालित सहरी पूर्वाधारसम्बन्धी योजनामा यति ठूलो रकम भ्रष्टाचार भएको पाइएको हो । एसियाली विकास बैंकको २ […]

जनसत्ताका लिखतले नागरिकलाई समस्या

सुर्खेत । कर्णाली प्रदेशका जिल्लामा जनसत्ताका लिखतले नागरिकलाई समस्या भएको छ । तत्कालीन विद्रोही (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा निर्माण गरिएको जनसत्ताबाट पास गरिएका जग्गाले मान्यता नपाएपछि कर्णाली जिल्लामा समस्या भएको हो । कर्णालीका रुकुम, सल्यान, जाजरकोटलगायत जिल्लामा विगतमा जनसत्तावाट पास गरिएका जग्गाहरूले मान्यता पाउन सकेका छैनन् । पहिला जनसत्ताको कार्यालयमा गएर पास गरेका जग्गा […]

वर्षा नहुँदा सप्तरीका किसान समस्यामा

सप्तरी । पर्याप्त वर्षा नहुँदा सप्तरीका किसानलाई अहिले धान रोपाइँका लागि समस्या भएको छ । समस्या समाधानका लागि सिँचाइ व्यवस्थापन गर्न यतिखेर नहरमा पानी छाडिएको छ । असार १५ गतेबाट धान रोपाइँ सुरु भए पनि आकाशे पानी नपरेपछि जिल्लामा उत्साहजनक रूपमा धान रोपाइँ हुनसकेको थिएन । रोपाइँ भएका धान पनि सुक्न थालेपछि अहिले सिँचाइका लागि […]

मुक्त गराइदिन परिवारको गुहार

बारा । ‘दुई महिना पुग्नै लाग्यो मेरो छोरालाई प्रहरीले अहिलेसम्म उद्धार गर्न सकेन’ अपहरणमा परेका छोराको रिहाइको अपिल गर्दै आमा संगीता देवीले भनिन् । उनको छोरा २२ जेठमा बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुरबाट अपहरणमा परेको थियो । घरबाट खेल्न गएको नौ वर्षीय अंकित साह साँझ घर नफर्केपछि उनका पिता ललन साह खोज्न निस्के तर अंकित […]

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा