Date: March 25, 2019

Category: खेलकुद

सेल्फ डिफेन्स सिकाउँदै प्रदीप

काठमाडौं । पछिल्लो समय महिलाहरुमा सेल्फ डिफेन्स (मार्सल आर्ट्स) प्रति मोह बढ्न थालेको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तलगायत दजनौं बालिका र महिलाको बलात्कार र हत्याका घटना बढ्न थालेपछि नेपाली चेलीहरु सेल्फ डिफेन्स (आत्मरक्षा) तालिम लिन थालेका छन् । देशैभर बलात्कार र हत्या हुने थालेपछि राजधानी काठमाडौंका विभिन्न क्याम्पसमा अध्ययनरत चेलीहरु सेल्फ डिफेन्स सिक्न व्यस्त […]

स्पेनमा रोशन र सुनीललाई पदक

काठमाडौं फागुन १४ (नेपा खबर ) – स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका सुनील मल्ल ठकुरी र रोशन आचार्यले पदक हात पारेका छन् । सोमबार स्पनेको भ्यालेन्सियास्थित अलमसेरा स्पोट्र्स सेन्टरमा भएको खेलमा सुनीलले फाइटतर्फ स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अभिसेक मल्ल जानकारी दिए । रोशनले भने कांस्य पदक जित्न सफल भए । सुनीलले पुरुष […]

काब्यमा स्पोर्ट्स मिट जारी

काठमाडौं फागुन २ (नेपा खबर)- काठमाडौंको नयाँ बानेश्वरमाअवस्थित काब्य स्कुलमा स्पोर्ट्स मिट सञ्चालन भइरहेको छ । स्पोर्ट्स मिटअन्तर्गत फुटबल, बास्केटबल,क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, तेक्वान्दो, कराते, उसुलगायतका खेल आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रज्वलप्रताप क्षत्रीले जानकारी दिए । विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि सञ्चालन गरिँदै आएको स्पोर्ट्स मिटका बृहत कार्यक्रम शुक्रबार जाउलाखेल मैदानमा सञ्चालन गरिने जानकारी क्षत्रीले दिए […]

काब्यमा खेलकुद सप्ताह

काठमाडौं । काब्य स्कसलमा खेलकुद सप्ताह आयोजना गरिएको छ । सप्ताहमा, फुटबल, बास्केटबल,क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, तेक्वान्दो, कराते, उसुलगायतका खेल सञ्चालन भइरहेको छ । बुधबार भएको जुनियर छात्र फुटबलमा वनकुसुम र सिनियरमा प्रमिथस सदन पहिलो भएका छन् । यस्तै लङजम्पको सिनियर छात्रमा वनकुसुम, जुनियरमा सुलोचना सदनले उपाधि जिते । यस्तै छात्राको सिनियरमा साकुन्तल र सिनियरमा सुलोचना […]

गुणराजलाई ‘मुवाँथाइ प्लेयर अफ द एयर– २०१८’ अवार्ड सम

काठमाडौं, पुस २२ (नेपा खबर)- नेपाल राष्ट्रिय मुवाँथाइ संघले गुणराज रुचाललाई ‘मुवाँथाइ प्लेयर अफ द एयर– २०१८’ अवार्ड र नगदसहित आइतबार सम्मान गरेको छ । गत वर्ष गरेको प्रदर्शनका आधारमा गुणराजलाई अवार्डसहित नगद २० हजार रुपैयाँ प्रदान गरिएको मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । थाइल्यान्डको बैंककमा भएको १५ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा सहभागी […]

महेश्वर र करातेका रबिलगायत सम्मानित

काठमाडाैं, पुस २२ (नेपा खबर)- नेपाल खेलाडी तथा प्रशिक्षक संघले विश्व शारीरिक सुगठनका एक्लो स्वर्ण विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई आइतबार नगद ५० हजार सहित सम्मान गरेको छ । थाइल्यान्डको चाङमाइमा गत डिसेम्बरमा भएको १० औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए । उक्त्र कार्यक्रममा […]

१० पदकसहित नेपाल टिम च्याम्पियन

काठमाडौं, पुस ८ । भारतमा भएको दोस्रो दक्षिण एसियाली क्योकुशिन कराते च्याम्पियनसिपमा सोमबार नेपाल टिम च्याम्पियन भएको छ । भारतको पश्चिम बंगालस्थित रानीगञ्जमा भएको च्याम्पियनसिपमा नेपाली टिमले तीन स्वर्ण, दुई रजत र ४ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि उचाल्न सफल भएको नेपाल क्योकुसिन बुदाकाइ कराते संघका संस्थापक एवं प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जानकारी दिए […]

आरकेद्वारा आधा लाख प्रायोजन

काठमाडौं । करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले प्रथम नाला आइकेकेएफ एल नेपाल फुलकन्ट्याक्ट कराते च्याम्पियनसिपमा प्रायोजन गरेका छन् । आरकेले च्याम्पियनसिपका लागि आधा लाख प्रायोजना गरेको हुन । उक्त च्याम्पियनसिपमा आगामी २१ र २२ गते काभे्रको नालमा हुनेछ । सोही च्याम्पियनसिपका लागि नेपाल आइकेकेएफ क्योकुशिन करातेका उपाध्यक्षसमेत रहेका आरके ५० हजार प्रायोजन गरेका हुन् । […]

आतिसवाजीसहित १८औँ एसियाड उद्घाटन, नेपाल टाेलीमा जम्बाे अफियसल

राष्ट्रपति विडोडो एसियाडको उद्घाटन गर्न आफ्नो निवासबाट कार्गेटमा आए पनि बीच बाटैमा कार्गेटबाट ओर्लिएर आफै मोटरसाइकल चलाएर रंगलाशाला प्रवेश गरेका थिए । मोटर साइकलमा रंगशाला प्रवेश गरेसँगै १८ औं एसियाडको भव्य उद्घाटन समारोह औपचारिक रुपमा सुरु भएको थियो । मोटरसाइकल चढेपछि रंगशाला पुग्नु अघि राष्ट्रपति विडोडोले आकर्षक स्टन्ट समेत प्रदर्शन गरेका थिए । ‘एसियाको नयाँ शक्ति […]

विश्व च्याम्पियनसिप खेल्न बासुदेव बेलारुस प्रस्थान

काठमाडौं । बेलारुसमा हुने १३औँ जुनियर तथा ८औँ भेट्रान्स जुनियर आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालका बासुदेव भट्ट त्यसतर्फ प्रस्थान गरेका छन् । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा आयोजित एक कार्यक्रमका बीच बासुदेवलाई दक्षिण एसियाली आइटिएफ महासंघका उपाध्यक्षसमेत रहेका नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले बिदाई गरे । अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्षसमेत […]

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा