Date: March 25, 2019

मुँवा थाई सेमिनार मंगलबारदेखि

१५ असार २०७५, शुक्रबार ०६:३३

काठमाडौं । नेपालका लागि थाइल्यान्ड दुतावास र नेपाल राष्ट्रिय मुँवा थाई संघको संयुक्त आयोजनामा मुँवा थाई सेमिनार हुने भएको छ । बिहीबार प्रेस विज्ञप्तिमार्फत दुतावासले नेपाल राष्ट्रिय मुँवा थाई संघसँगको सहकार्यमा ३ दिने मुँवा सेमिनार हुने जनाएको हो ।

आगामी १९ देखि २१ असारसम्म हुने सेमिनारमा रेफ्री, प्रशिक्षक र खेलाडीले पनि सहभागिता जनाउनेछन् । सेमिनारमा थाइल्यान्डका ४ प्रोफेसनल इस्न्ट्रक्टरले प्रशिक्षण दिनेछन् । सेमिनारमा मुँवा थाई नयाँ नीति नियम, इतिहास धरातल, प्रशिक्षण शैली र विभिन्न प्रकारका टेक्निक्स प्रशिक्षण हुने संघका अध्यक्ष गणेशलाल कक्षपतीले जानकारी दिए ।

सोही अवसरमा रेफ्रीका लागि स्कोरिङ र सामान्य गाइड लाइन्स प्रदान गरिनेछ । सेमिनार हरेक दिन बिहान १० बजेदेखि ४ बजेसम्म हुनेछ । संघका अध्यक्ष कक्षपतिले दुतावाससँगको सहकार्यले नेपाली खेलकुदमा विकास एक कोणबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा