Date: March 25, 2019

काब्यमा खेलकुद सप्ताह

२४ माघ २०७५, बिहीबार ०३:२४

काठमाडौं । काब्य स्कसलमा खेलकुद सप्ताह आयोजना गरिएको छ । सप्ताहमा, फुटबल, बास्केटबल,क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, तेक्वान्दो, कराते, उसुलगायतका खेल सञ्चालन भइरहेको छ ।

बुधबार भएको जुनियर छात्र फुटबलमा वनकुसुम र सिनियरमा प्रमिथस सदन पहिलो भएका छन् । यस्तै लङजम्पको सिनियर छात्रमा वनकुसुम, जुनियरमा सुलोचना सदनले उपाधि जिते । यस्तै छात्राको सिनियरमा साकुन्तल र सिनियरमा सुलोचना सदन पहिलो भए ।

यस्तै लङजम्पमा सुलोचना, वनकुसुम र प्रमिथस पहिलो भए । सटपुटमा पनि सुलोचना र साकुनतलले उपाधि जिते ।  यसैगरी सिनियर छात्रको ब्याडमिन्टनमा साकुन्तल, जुनियरमा प्रमिथस पहिलो भयो । जुनियर तथा सिनियर छात्रमा भने साकुन्तलले बाजी मा¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा