Date: March 25, 2019

मेरी मामुको पोस्टर सार्वजनिक

३० श्रावण २०७५, बुधबार ०५:४४

काठमाडौं । यम थापाले लेखन तथा निर्देशन गरेको चलचित्र ‘मेरी मामु’ को पोस्टर सार्वजनिक गरिएको छ । १५ भदौदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रले प्रचार–प्रसारका लागि तयार पारेका केही पोस्टर मंगलबार निर्माण पक्षले सार्वजनिक गरेको हो । पोस्टरमा बालकलाकार अयुव सेनलाई देखाइएको छ ।

आशुसेन फिल्मस्को चौथो प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । आमा र छोराको माया र प्रेमलाई बोकेको यो चलचित्रमा अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सारुक ताम्राकारका साथमा नव नायिका कुसुम गुरुङ र दुर्गा मल्लको मुख्य भूमिका छ ।निर्माण पक्षले केही दिनअघि पूर्व–पश्चिम टुर सकाएर चलचित्रको प्रचारलाई पहिलो लटमा सकेको छ । अब केही दिनमा कन्सर्टसहित मोफसल टुरमा निस्कने निर्माता सेनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा